राप्रपाको आकस्मिक बैठक भोलि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक सोमबार बोलाएको छ । स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि पार्टी नेतृत्वको समीक्षा गर्नका लागि सो बैठक केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्न लागेको हो । बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, संविधान संशोधनले पार्ने दूरगामी प्रभावका बारेमा पनि छलफल गरिने प्रवक्ता भुवन … Continue reading राप्रपाको आकस्मिक बैठक भोलि